नियम
विशेषज्ञ दर्ता

(१) यस नियमावली बमोजिम काउन्सिलमा स्थायी वा अस्थायी भएको व्यक्तिले काउन्सिलले तोके बमोजिमको योग्यता हासिल गरेमा मात्र त्यस्तो व्यक्तिको नाम काउन्सिलमा विशेषज्ञको रूपमा दर्ता गरिनेछ ।
(२) विशेषज्ञ दर्ता दस्तुर, वार्षिक शुल्क नवीकरण दस्तुर र विलम्ब दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।